सधैं ऐना फुकेर...

बसेको छ अनुहार मा धुलो लुकेर।
उडाउँन खोज्छौ सधैं ऐना फुकेर।
कसरी हुन्छ मुलुक विकास यसरी।
विदेशी संग बाँच्नलाई सधैं झुकेर।

प्रकाशमणि खनाल

टिप्पणियाँ