जीवन कहानी हुन्छ..

आज बालक भोलि जवानी हुन्छ।
तन ढलेपछि जीवन कहानी हुन्छ।
जिन्दगी पन्ना जब मेरो पल्टाउँदा।
सायद तिम्रो आँखामा पानी हुन्छ।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ