लुकेर हेरेन...

वर्षौं बित्यो मलाई लुकेर हेरेन।
सपना पनि सायद सुतेर हेरेन।
उसलाई के थाहा प्रेम आनन्द।
कसैको हृदयमा उ बसेर हेरेन।

-मणि
गोल्धाप-४,झापा

टिप्पणियाँ