परेली भिजाएर..

मुबाईल बिग्रियो कि भनेर आजकल।
परेली भिजाएर दिन गनेर आजकल।
धाउँदै छिन् प्रत्येक दिन उनी पसल।
सन्तानको फोन न आएर आजकल।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ