छिमेकको आगो पसेर...

नेता हरु पुराना भएर होला।
लम्पसार पर्न नै, गएर होला।
धुवाँले आफ्नै मान्छे चिनेन।
छिमेकको अग्नि पसेर होला।

-प्रकाशमणि खनाल

टिप्पणियाँ