ढिडो सिस्नु ...

ढिडो सिस्नु खाएर मस्त रमाउँला।
मायाँ पिरती लाएर मस्त रमाउँला।
हिमाल पहाड तराईको मेरो देशमा।
दुःखमा पनि नाचेर मस्त रमाउँला।

प्रकाशमणि खनाल
झापा

टिप्पणियाँ