ठोक्कर लाग्दैन ...

ठोक्कर लाग्दैन तिमी पत्थर भएपछि।
अनि पाउ चाल्नु वैरी मत्थर भएपछि।
वचनमै सुवास हुन्छ व्यक्तित्वको धनी।
जिन्दगानी नै बसाउने अत्तर भएपछि।

-प्रकाशमणि खनाल

टिप्पणियाँ