आगो लगाउँछौ मलामी भएर.....

आगो लगाउँछौ अरुमा मलामी भएर।
घमण्ड गर्छौ किन तिमी जवानी भएर।
कहिल्यै बुझेनौ तिमीले नश्वर जीवन।
स्वयं पनि उड्छौ तिमी खरानी भएर।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा

टिप्पणियाँ