जैविक बनाए...

राष्ट्र प्रेमीलाई शालिक बनाए।
देशद्रोहीलाई मालिक बनाए।
जनता शिक्षित नभएर होला।
जीवन विषालु जैविक बनाए।

-प्रकाशमणि खनाल

टिप्पणियाँ