हाँसेर गिद्ध जस्ता केही हाईकु...
सुरु भो द्वन्द्व
रुनेछ मानवता
हाँसेर गिद्ध
खोजी रहेछ
सडकमा जिन्दगी
नाम्लो र डोको
बिरामी भयो
वर्षादमा भिजेर
चुलो अगेना
आँधी र हुरी
खरको झुपडीमा
रोइ रहेछ
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
२०७२ भाद्र १५ गते
सुरु भो द्वन्द्व
रुनेछ मानवता
हाँसेर गिद्ध
खोजी रहेछ
सडकमा जिन्दगी
नाम्लो र डोको
बिरामी भयो
वर्षादमा भिजेर
चुलो अगेना
आँधी र हुरी
खरको झुपडीमा
रोइ रहेछ
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
२०७२ भाद्र १५ गते
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि