भरोसा बाट...

अघाउदैनौ केराको कोसा बाट।
तृप्त हुँदैन कहिल्यै समोसा बाट।
कसरी बुझ्यौ खै सुन्दर संसार।
यो प्राण श्वास को भरोसा बाट।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ