मर्दैन आत्मा...

स्थिर रहन्छ कर्म गर्दैन आत्मा।
शरीर मर्छ केवल मर्दैन आत्मा।
पुण्य र पाप तर जान्छन् है संगै।
विलासिता बाट, तर्दैन आत्मा।

प्रकाशमणि खनाल

टिप्पणियाँ