नबोक पार्टीको झन्डा...

अब नबोक यी पार्टीको झन्डा।
अति भए राष्ट्रघातीको झन्डा।
बनाएर मुटुमा चन्द्र सूर्य ओम्।
देखाएर आउ छातीको झन्डा।

प्रकाशमणि खनाल

टिप्पणियाँ