पिडामा रहेछ बादल ..

हावाले आँखामा छोइरहेछ।
आँसुले बारम्बार धोइरहेछ।
साच्चै पिडामा रहेछ बादल।
गरीबको झुपडीमा रोइरहेछ।

-प्रकाशमणि खनाल

टिप्पणियाँ