जातिय द्वन्द्व ...
जातिय द्वन्द्व देशमा भएको देखेर।
आमा रुँदैछिन् छोरा मरेको देखेर।
श्रीमतिको मन कति तड्प्यो होला।
श्रीमान्लाई जिउँदै पोलेको देखेर।
गन्तव्य टुन्गिनेछ जिन्दगी मर्नेछ।
नहाँस्नु पिडितहरु लडेको देखेर।
के दौलतले मानिस अमर हुन्छ र।
सोच्दैछु म अरबौं राखेको देखेर।
प्रकाशमणि खनाल
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि