जुन कसरी आयो ...

मर्नलाई तम्सिदैछन् खुब अकालमा।
किन पोले मान्छे हजुर यहाँ नेपालमा।
कयौं दिन लाग्छ यान चन्द्रमा मा पुग्न।
जुन कसरी आयो हजुर फेवातालमा।

-प्रकाशमणि खनाल

टिप्पणियाँ