सम्बन्ध बिग्रियो..

बटुवा र बाटोको सम्बन्ध बिग्रियो।
ढुङ्गा र माटो को सम्बन्ध बिग्रियो।
करेसाबारी र घरमा सिमा लगाई।
गरिब र आँटोको सम्बन्ध बिग्रियो।

मणि

टिप्पणियाँ