अछुत हुँदैन ....

कसै संग विद्या अकुत हुँदैन।
मिथ्या भाषणले सपुत हुँदैन।
गीता ज्ञानले वर्ण बदल्छ है।
जन्मिदा कोही अछुत हुँदैन।

प्रकाशमणि खनाल

टिप्पणियाँ