जीव विषादमा परेर...

यी बुद्धि अनि मनको वसमा परेर।
विलौना गर्छ जीव विषादमा परेर।

आत्माको वचन नै सुन्दैन उसले।
सब भौतिक शरीरको रसमा परेर।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ