घाति भएपछि ...

मेरी मायाँ घरि घरि घाति  भएपछि।
प्रहार गर्छिन् मुटुमै  जाति भएपछि।
तड्पिएका दिनहरु कयौं बिकराल।
आउँदैछ  फेरी  याद राति भएपछि।

-प्रकाशमणि खनाल (मणि)
झापा

टिप्पणियाँ