परदेशीएका मदन संग...
मुना छोडी प्रदेशीएका मदन संग।
गुनासो छ सिन्दूरको बन्धन संग।
आधा उमेर मैले प्रदेशमा बिताएँ।
नभए सोधी हेर मेरो बचपन संग।
प्रदेशी भएपछि मेरो जिन्दगानी।
राखेनौं त्यो हृदयमा जतन संग।
फुटेको तक्दिर यो भएर होला।
टुट्दैछ, बिस्वास धड्कन संग।
जसलाई राख्छु मन आँखामा।
उही खेल्दैछ, मेरो जीवन संग।
प्रकाशमणि खनाल
गोल्धाप-४
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि