खोला देखि ...

लास भेटिन्छन् खोला देखि।
इज्जत लुटिन्छ चोला देखि।
न्याय खै भन पूजा जस्ताको।
बम निस्कन्छन् झोला देखि।

-प्रकाशमणि खनाल

टिप्पणियाँ