सिन्दुर भरियो...

उनको सिउँदोमा सिन्दूर भरियो।
आज मलाई बिर्सन मञ्जुर गरियो।
राखेको थिए है आफ्नै आँखामा।
आँसु झार्न मलाई मजबुर गरियो।

प्रकाशमणि खनाल

टिप्पणियाँ