पानी बन्छु पँधेरिमा...

पानी बन्छु पँधेरीमा लिन आउनु है।
मध्यराती अँधेरीमा लिन आउँनु है।

धड्किदैछ मुटु पनि तिम्रै लागिअब।
उडेर आँधीबेहरीमा लिन आउनु है।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा

टिप्पणियाँ