प्रहार हुँदैछ...

मेरो आज हृदयमा प्रहार हुँदैछ।
गन्तव्य मा ठेस लगातार हुँदैछ।
उपकारी गुणी मैले कतै भेटिन।
स्वार्थी मान्छे को संसार हुँदैछ।

प्रकाशमणि खनाल

टिप्पणियाँ