पागल बन्दैछु...

तिम्रो फोटो हेरेर पागल बन्दैछु।
आफ्नै आँसु को बादल बन्दैछु।
तिम्रो नजरले मिठो वचनले नै।
पलपल म यहाँ घायल बन्दैछु।

प्रकाशमणि खनाल

टिप्पणियाँ