ईश्वर फूल बनाउनु...

ईश्वर धुप दिप बनाउनु फूल बनाउनु।
हजुरले बोक्ने मलाई त्रिशूल बनाउनु।
जीवन देखि खुबै म पिडित भएको छु।
राजन अर्जुन जस्तै अनुकूल बनाउनु।

प्रकाशमणि खनाल
झापा

टिप्पणियाँ