गजल- हृदयमा बस्न चाहन्छु ....
मायाजाल जीवनमा फस्न चाहन्छु।
मायाको म हृदय मा बस्न चाहन्छु।१।
चोली बन्छु सानुलुगा आज आफैं म।
तिम्रो प्रिय स्तन सधैं कस्न चाहन्छु।२।
तिम्रो आज सुन्दरता देवि भाकेर।
श्रृंगारै म आफु बनी घस्न चाहन्छु।३।
ईत्तर् जो सबै तिर फैलिन्छु बेस्मारि।
लाएको लुगा सब मा पस्न चाहन्छु।४।
वर्षायाम शीत बनी आज पानी म।
छिल्लीएर त्यो तनमा खस्न चाहन्छु।५।
छन्द जवानी
SSS ISI ISS ISS I
प्रकाशमणि खनाल
गोल्धाप -४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि