ओखर फुटाउन ...

यमराजलाई थुनीथुनी ओखर फुटाउन।
लगाउँदै छिन् चेली टिका उमेर बढाउन।
सप्तरङ्गी टिकाले निधार सजाउँदै छिन्।
दाजु भाई को दुःख कष्ट, सारा हटाउन।

प्रकाशमणि खनाल

टिप्पणियाँ