भोटो हेर्दैछु...

हो तिम्रो लुगा मिनिस्कट छोटो हेर्दैछु।
फेसबुकमा खोजी खोजी फोटो हेर्दैछु।
हिजोअस्ति सानै थियौ भयौ बिशाल।
तिमीले सानुमा लगाएका भोटो हेर्दैछु।

प्रकाशमणि खनाल
झापा

टिप्पणियाँ