सपना सुदुर पारियो...

आज मेरो सपना लाई सुदुर पारियो।
नाता जोड्न अरु संगै मञ्जुर पारियो।

यी निठुरीले परायाको सिन्दुर भरेर।
आँसु बगाउन मलाई मजबुर पारियो।

-मणि
गोल्धाप-४ झापा

टिप्पणियाँ