बनावटी रङ्गमञ्च ...

बनावटी रङ्गमञ्चको खेल हो।
जिन्दगी रफ्तार को भेल हो।
हिड्न खोज्नेलाई लडाउँछ।
समय नै चिप्ल्याउँने तेल हो।

-मणि
गोल्धाप-४

टिप्पणियाँ