घाउ फेरि आलो बनायौ...

निको भएको घाउ फेरि आलो बनायौ।
मेरो गन्तव्य तिमीले.. उकालो बनायौ।
प्रकाशको मेरो जीवन अँध्यारो बनाई।
आफ्नै मात्र जिन्दगी उज्यालो बनायौ।

प्रकाशमणि खनाल

टिप्पणियाँ