जडीबुटी देखि

रमाउँछन् हिमालको जडिबुटी देखि।
हो निस्किदैन विजुली ढिकुटी देखि।
खोला नाला बगेर हाँसी रहेका छन्।
प्यास मेटिन्न काष्ठमण्डप टुटी देखि।

-प्रकाशमणि खनाल

टिप्पणियाँ