पत्र आयो बिर्सिसके पछि...

हृदयबाट निकाली झिकी सके पछि।
किन गर्नु याद मुटुमा मेटि सके पछि।
निको मेरो घाउलाई फेरि बल्झाउन।
पत्र आयो निठुरीको बिर्सि सके पछि।

प्रकाशमणि खनाल (मणि)
गोल्धाप-४,झापा

टिप्पणियाँ