कसिङ्गर बनाएर

आफ्नो मात्र जिन्दगानी शहर बनाएर।
सुखी छौ मरै जीवन कसिङ्गर बनाएर।
फूलाउँन फूल छातीमा कुलो बनायौ।
हरियाली मेरो जिन्दगी, बञ्जर बनाएर।

-प्रकाशमणि खनाल

टिप्पणियाँ