छाती दुखाए कतिपयले...
मायाँ अतित बनायो समयले।
मेरो छाती दुखाए कतिपयले।
छातीको चोट बिर्सन सकिन्न।
दुखिरहेकोछ गलत निर्णयले।
देह बजार छ कतै हार गुहार।
हतोत्साही गरेर है पराजयले।
होडबाजी छ अखबारहरुमा।
कति महत्व पाउँछ विषयले।
विद्यार्थी असुरक्षित हुँदै छन्।
के गर्छन् अब खै विद्यालयले।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि