फोटो हेर्दैछु... लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप मार्च 28, 2015 हो तिम्रो लुगा मिनिस्कट छोटो हेर्दैछु। फेसबुकमा खोजी खोजी फोटो हेर्दैछु। हिजोअस्ति सानै थियौ भयौ बिशाल। तिमीले सानुमा लगाएका भोटो हेर्दैछु। -प्रकाशमणि खनाल लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप टिप्पणियाँ
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि