साकार हुन्छ ...

निराकार परमात्मा, साकार हुन्छ।
तब मुर्तिमा ब्रह्मको आकार हुन्छ।
शरीर बाट यो आत्मा छुटेर जाँदा।
ब्रह्ममा लीन भएर निराकार हुन्छ।

-मणि

टिप्पणियाँ