वर्षातमा छानो भएर..

साउन झरी वर्षातमा छानो भएर।
आउछन् जिन्दगीमा न्यानो भएर।
जसलाई राखेपछि आफ्नै मुटुमा।
मुटुमा निस्कन्छन् अचानो भएर।

- प्रकाशमणि खनाल

टिप्पणियाँ