जवानी बनेर

जोश जागर जीवन मा जवानी बनेर।
फेरि आयो नौलो दिन बिहानी बनेर।
सदुपयोग गरौं यो अवसर जीवनमा।
नत्र बाढी बन्छ आँसुको पानी बनेर।

मणि

टिप्पणियाँ