घाउलाई निको बनाउन..

हृदयको घाउलाई निको बनाउँन।
आउन, जिन्दगानी मिठो बनाउँन।
छेउ भिरमा यहाँ मान्छे धकेल्छन्।
तिमी आउन मलाई हिरो बनाउँन।

प्रकाशमणि खनाल

टिप्पणियाँ