अनमोल सम्झिन्छु...

गाउँबस्ती मेरो माटो अनमोल सम्झिन्छु।
नेपाली खाना गुन्द्रुकको झोल सम्झिन्छु।
जिन्दगानी बिताएका अविस्मरणीय पल।
खेलाडी भएर गरेको त्यो गोल सम्झिन्छु।

-मणि
गोल्धाप.

टिप्पणियाँ