यहाँ रातमा...

सुनसान छ यहाँ रातमा।
कास तिमी भए साथमा।
रमाईलो हुन्थ्यो होला है
बन्द कोठा को खाटमा।

मणि

टिप्पणियाँ