जीवन काँडा भएर...

फूल जस्तै सुन्दर जीवन काँडा भएर।
छाती बाट धड्कन हट्यो टाढा गएर।
जिन्दगानी एक्लै यहाँ जिउँनु पर्ने रैछ।
आज बसेको छु पिडा लाई खुबै सहेर।

प्रकाशमणि खनाल

टिप्पणियाँ