ईन्द्रियहरुको घेरामा...


माया पस्न खोज्दैछिन् मेरो डेरामा।
आज वासना ईन्द्रियहरुको घेरामा।
खुब घमसान युद्ध होला जस्तो भो।
सायद न भेटेर ओछ्यान अँधेरामा।

प्रकाशमणि खनाल
गोल्धाप

टिप्पणियाँ