बिभुतिलाई शालिक बनाए...

राष्ट्रका बिभूतिलाई शालिक बनाए।
नेताले गरीखाने राजनैतिक बनाए।
कस्तो मुर्ख आजकालका जनता।
धुर्त पाखण्डी लाई मालिक बनाए।

प्रकाशमणि खनाल

टिप्पणियाँ