गीता नजिक भएर...

अहंकार दुःखको, सहित भएर।
के गर्ने भन धर्मको रहित भएर।
जीवनमा खुशी. हुनलाई हजुर।
पढ्नु होस् गीता, नजिक भएर।

-मणि
गोल्धाप-४,झापा.

टिप्पणियाँ