होली लिएर आउँछु ...

रङ्गाउन सिउँदो होली लिएर आउँछु।
खुशीहरु पक्कै भोलि लिएर आउँछु।

अनि ओढाएर चुन्द्री बेहुली बनाउन।
मेटाउन प्यास खोली लिएर आउँछु।

-मणि

टिप्पणियाँ