समयले पर्खिदैन हजुर...

कसैलाई समय ले पर्खिदैन हजुर।
मिठो जवानी पनि फर्किदैन हजुर
काम वासनाले जिन्दगी सकिन्छ।
जिन्दगीबाट काल तर्किदैन हजुर।

मणि
गोल्धाप-४

टिप्पणियाँ